शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एक हजार एकदिवसीयमा भारत विजयी  

आइतबार, २३ माघ २०७८खेलपाटी संवाददाता
एक हजार एकदिवसीयमा भारत विजयी  
Loading ad...
mustang rice ad

काठमाडौं । घरेलु टोली भारतले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा वेस्ट इन्डिजलाई हराएको छ ।

अहमदाबादमा आइतबार भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।

भारतको यो एक हजार एकदिवसीय खेल हो । एक हजार एकदिवसीय खेल्ने भारत पहिलो टोली समेत बनेको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ७७ रनको सामान्य लक्ष्य भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

Image

भारतका लागि कप्तान रोहित शर्माले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

सूर्यकुमार यादवले अविजित ३४ रन जोड्दा इशान किशनले २८ रन बनाए ।

दिपक होडाले अविजित २६ रन बनाए । विराट कोहली ८ रनमा आउट भए ।

वेस्ट इन्डिजका अल्जारी जोसेपले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७६ रन बनाएको थियो ।

Jason Holder and Fabian Allen put up a big stand for the eighth wicket, India vs West Indies, 1st ODI, Ahmedabad, February 6, 2022

वेस्ट इन्डिजका जासन होल्डरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

फाबियन एलनले २९ रन जोडे । निकोलस पुरन र डरेन ब्राभोले समान १८ रन जोड्दा ब्रान्डन किङले १३ रन बनाए ।

भारतका युजभेन्द्र चाहलले ४ विकेट लिए । वासिंगटन सुन्दरले ३ तथा प्रसिद्ध कृष्णले २ विकेट लिए ।  

यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय बुधबार हुनेछ ।

Loading ad...
LiNing Ad
ऐतिहासिक एकदिवसीयमा भारत विजयी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने