सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतलाई यू-१९ विश्वकपको उपाधि

आइतबार, २३ माघ २०७८खेलपाटी संवाददाता
भारतलाई यू-१९ विश्वकपको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । भारतले आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

भारतले पाँचौं पटक यू-१९ विश्वकपको उपाधि जितेको हो । भारत यू-१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो ।

इंग्ल्यान्डले दिएको १  सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा निशान्त सिन्धुले अविजित ५० तथा शैक राशीदले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

राज बावाले ३५ रन जोड्दा हार्नोर सिंहले २१ रन जोडे । कप्तान यास धूलले १७ र दिनेश बानाले अविजित १३ रन बनाए ।

Nishant Sindhu celebrates the moment of victory, India vs England, Under-19 World Cup final, North Sound, February 5, 2022

इंग्ल्यान्डका जेम्स सेल्स, थोमस र जोशुवा बोइडनले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो ।

खराब सुरुआत गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीको इनिङ्स उकासेका थिए ।

यस्तै जेम्स सेल्सले अविजित ३४ तथा जर्ज थोमसले २७ रन जोडे ।

भारतका राज बावाले ५ तथा रबि कुमारले ४ विकेट लिए ।

James Sales made an important double breakthrough, India vs England, Under-19 World Cup final, North Sound, February 5, 2022

Loading ad...
LiNing Ad
भारतलाई यू-१९ विश्वकपको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

Loading ad...
xTreme Energy Drink
अन्नपूर्णमा मंगोलियाका सेटर तुर्मान्डाख

अन्नपूर्णमा मंगोलियाका सेटर तुर्मान्डाख

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा