बुधबार, १४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
'कारबाहीले क्रिकेट विकासमा अवरोध पुग्छ'

'कारबाहीले क्रिकेट विकासमा अवरोध पुग्छ'

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले नेपाल क्रिकेट संघ (क्यान)द्धारा क्रिकेट खेलाडीहरूलाई गरिएको कारवाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने जनाएको छ । 

By खेलपाटी संवाददातासोमबार, पुष ५, २०७८
Read more →
अष्ट्रेलियाले टेस्ट टिममा परिवर्तन नगर्ने 

अष्ट्रेलियाले टेस्ट टिममा परिवर्तन नगर्ने 

एसेस क्रिकेट सिरिज अन्तर्गतको बाँकी तीन खेल मेलबर्न, सिड्नी र होवार्टमा हुने तालिका रहेको छ । 

By खेलपाटी संवाददातासोमबार, पुष ५, २०७८
Read more →
न्यूजिल्यान्डले पाकिस्तानको भ्रमण गर्ने 

न्यूजिल्यान्डले पाकिस्तानको भ्रमण गर्ने 

यसका साथै गत सेप्टेम्बरमा पाकिस्तानको भ्रमण रद्द गरेको क्षतिपूर्ति स्वरुप न्यूजिल्यान्डले २०२३ को अप्रिलमा टी–ट्वान्टी र एकदिवसिय सिरिजका लागि पाकिस्तानको भ्रमण गर्नेछ । 

By खेलपाटी संवाददातासोमबार, पुष ५, २०७८
Read more →
क्रिकेटर कवितालाई आर्थिक सहयोग

क्रिकेटर कवितालाई आर्थिक सहयोग

एनसीएसएसले 'कविताको दुखाइ समर्थकको मल्हम' नामक अभियानबाट संकलन गरिएको ८० हजार नगद कवितालाई आइतबार हस्तान्तरण गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष ४, २०७८
Read more →
कप्तान चयन भएपछि सम्मानित भए–लामिछाने 

कप्तान चयन भएपछि सम्मानित भए–लामिछाने 

नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर २९ गते ज्ञानेन्द्र मल्ललाई कारवाही गर्नुका साथै कप्तान पद खोसेर लामिछानेलाई कप्तानमा नियुक्त गरेको थियो । 

By खेलपाटी संवाददाताआइतबार, पुष ४, २०७८
Read more →
पीएम कप : प्रदेश एक र लुम्बिनी सेमिफाइनलमा 

पीएम कप : प्रदेश एक र लुम्बिनी सेमिफाइनलमा 

बागमती प्रदेश र कर्णाली प्रदेश एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, पुष ४, २०७८
Read more →
क्रिकेट टिमलाई केल्मीको प्रयोजन 

क्रिकेट टिमलाई केल्मीको प्रयोजन 

काठमाडौंमा आईतबार एक कार्यक्रमका बीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

By खेलपाटी संवाददाताआइतबार, पुष ४, २०७८
Read more →
पीएम कप : लुम्बिनी सेमिफाइनल नजिक 

पीएम कप : लुम्बिनी सेमिफाइनल नजिक 

फाप्ला क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै लुम्बिनी सेमिफाइनल नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष ४, २०७८
Read more →
लुम्बिनीको विजयी सुरुआत

लुम्बिनीको विजयी सुरुआत

लुम्बिनीको जितमा कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रनको योगदान गरिन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष ३, २०७८
Read more →
कर्णालीमाथि प्रदेश एकको शानदार जित

कर्णालीमाथि प्रदेश एकको शानदार जित

उदघाटन खेलमा कर्णाली प्रदेशलाई १ सय ६० रनले पराजित गर्दै प्रदेश नं १ ले शानदार सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष ३, २०७८
Read more →
निर्णय पुनर्विचार गर्न क्यानलाई खेलाडीको आग्रह 

निर्णय पुनर्विचार गर्न क्यानलाई खेलाडीको आग्रह 

क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन समेत खेलाडीहरुले अपिल गरेका छन् । 

By सन्जिब कुमार साहशुक्रबार, पुष २, २०७८
Read more →
खेलाडीमाथिको कारबाही गलत – खेलकुद मन्त्री 

खेलाडीमाथिको कारबाही गलत – खेलकुद मन्त्री 

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २, २०७८
Read more →
LiNing Ad
PreviousPage 634 of 1246Next