इंग्ल्यान्डको लगातार दोस्रो जित
आबुधाबीमा बुधबार बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो ।
आबुधाबीमा बुधबार बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो ।
बलिङतर्फ सन्दीप लामिछाने ८८ औं स्थानमा झरेका छन् । उनी यस अघि ७८ औं स्थानमा रहेका थिए ।
आईसीसीले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
चोटको कारण बलिङ अलराउण्डर सैफुदीनले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
आबुधाबीमा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
सारजाहमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले मंगलबार खेलकुदमन्त्रीसँग भेट गरेका हुन् ।
दुबईमा मंगलबार भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो ।
यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमबार आगामी सिजनबाट १० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ।
आचार संहिता उल्लघंन गरेपछि आईसीसीले श्रीलंका र बंगलादेशका क्रिकेट खेलाडीलाई जरिवाना तिराएको छ ।