पाकिस्तानको ह्याट्रिक जित
दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो ।
दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो ।
सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई ३ रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो ।
गत जुन महिनामा युरोपियन च्याम्पियनसिपको एक पत्रकार सम्मेलनका क्रममा रोनाल्डोले कोका कोलाको बोतल हटाएका थिए ।
साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।
दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।
यसको अर्थ डी ककले श्रीलंकाविरुद्ध सनिबार हुने खेल खेल्नेछन् ।
तर उनले घरेलु क्रिकेट तथा टी–ट्वान्टी लिगमा भने ध्यान दिने जनाए ।
अर्कोतर्फ उत्तर प्रदेश प्रहरीले खुसियाली मनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ ।
टिमका ओबेड म्याककोय खुट्टाको चोटका कारण खेल्न नसक्ने भएपछि अलराउन्डर होल्डरलाई टिममा बोलाइएको हो ।
दुबईमा हुने एक मात्र खेलमा अष्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया र श्रीलंकाबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
आबुधाबीमा बुधबार नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको हो ।