खेलाडीमाथिको कारबाही फिर्ता लिन ६ केन्द्रीय सदस्यको माग
क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा,ऋषिराम गौतम,अमितबीर पाण्डे,करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेको हो ।














