साउथ अफ्रिकाको शानदार जित
मंगलबार भएको खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको शानदार जित निकालेको हो ।
मंगलबार भएको खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको शानदार जित निकालेको हो ।
दक्षिण अफ्रिकाका कगिसो राबाडाले सर्वाधिक ३ विकेट हात पारेका छन् ।
न्यूजिल्यान्डले तीन टी–ट्वान्टी र दुई टेस्टका लागि भारतको भ्रमण गर्नेछ ।
इंग्ल्यान्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा बटलरले १ सय १ रनको योगदान गरे ।
सबैभन्दा बढी उमेरका खेलाडी भने वेस्ट इन्डिजका रहेका छन् ।
पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्यूजिल्यान्ड र अफगानिस्तानमाथि जित निकाल्न सफल भएको छ ।
दक्षिण अफ्रिकालाई बंगालदेशविरुद्ध जितको जति आवश्यकता छ त्यति नै आवश्यकता बंगालदेशलाई पनि छ ।
इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
यस अघि अक्टोबर २६ तारिखमा आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औ स्थानमा रहेको थियो ।
विश्वकप अन्तर्गत सोमबार हुने एक मात्र खेलमा इंग्ल्यान्ड र श्रीलंका भिड्ने छन् ।
यसअघि विराट कोहलीको टिम पाकिस्तानविरुद्ध १० विकेटले पराजित रहेको थियो । लगातार दुई खेल गुमाएपछि भारतको सेमिफाइनल पुग्ने समीकरण निकै कमजोर भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको छ ।