काठमाडौं । युएईका चिराग सुरीले नेपालविरुद्ध अर्धशतक पुरा गरेका छन् ।
ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालविरुद्ध सुरीले अर्धशतक पुरा गरेका हुन् ।
सुरीले ३६ बलमा ५० रन जोडे । उनले १ चौका र ४ छक्का हिर्काए ।
टी–ट्वान्टीमा सुरीले सर्वाधिक ७५ रन बनाएका छन् ।