सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पन्त, ज्यामिसनलाई क्रिकइन्फो अवार्ड

बिहिबार, २७ माघ २०७८खेलपाटी संवाददाता
पन्त, ज्यामिसनलाई क्रिकइन्फो अवार्ड
Loading ad...
mustang rice ad

काठमाडौं । भारतीय ब्याट्सम्यान रिशभ पन्त तथा न्यूजिल्यान्डका बलर कायल ज्यामिसनले टेस्टतर्फको १५ औं संस्करणको इएसपीएनक्रिकइन्फो अवार्ड हात पारेका छन् ।

पन्तले ब्याटिङ तथा ज्यामिसनले बलिङतर्फको अवार्ड जितेका हुन् ।

एकदिवसियको ब्याटिङतर्फ पाकिस्तानका फकर जमान तथा इंग्ल्यान्डका सकिव महमुदले बलिङतर्फको अवार्ड हात पारे । 

टी–ट्वान्टीको ब्याटिङतर्फ इंग्ल्यान्डका जोस बटलर तथा बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले अवार्ड जिते । 

एसोसियटको ब्याटिङतर्फ नामिवियाका जेरहार्ड इरासमस तथा बलिङतर्फ नामिवियाकै रुवेन ट्ररुम्पेलमानले अवार्ड जिते । 

इंग्ल्यान्डका फास्ट बलर ओलीई रोविनसनले डेब्यूटान्ट अवार्ड तथा क्याप्टेन अफ द इयरको अवार्ड न्यूजिल्यान्डका केन विलियम्सनले हात पारे । 

महिलातर्फ अष्ट्रेलियाकी ओपनर बेथ मुन्नीले ब्याटर तथा इंग्ल्यान्डकी केट क्रसले बलिङतर्फको अवार्ड हात पारे । 
 

Loading ad...
LiNing Ad
#इएसपीएनक्रिकइन्फो अवार्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य