नेपाल आईपुगे पुबुदु
पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
मेलबर्नमा मंगलबार तेस्रो टेस्टमा इंग्ल्यान्डलाई एक इनिङ्स र १४ रनले हराउँदै अष्ट्रेलियाले सिरिजमा कब्जा जमाएको हो ।
नेपालले दुबईको आईसीसी एकेडेमीमा कुवेतसँग खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल ११:५५ बजे सुरु हुनेछ।
कास्कीले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा स्याङजाको पारी मात्रै ६५ रनमा समेटिएपछि कास्की विजयी भएको हो ।
सोमबार भएको खेलमा होबार्टले एडिलेड स्ट्राइकर्सलाई ७ विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको एडिलेडले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
होबार्टले घरेलु मैदानमा एडिलेटसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १२:५० बजे सुरु हुनेछ ।
आइतबार भएको खेलमा टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।
प्रदेश १ लाई उपाधि दिलाउन असफल भएपनि रुबिना प्रतियोगिताकै सर्बोत्कृष्ट घोषित भएकी हुन् ।
योर्कशायरका पूर्व कप्तान समेत रहेका इलिङ्वर्थको ८९ वर्षको उमेरमा निधन भएको हो ।
सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रन बनायो ।