मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
मलेसियालाई हराउँदै नेपाल फाइनल नजिक

मलेसियालाई हराउँदै नेपाल फाइनल नजिक

त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
दिपेन्द्र सर्वाधिक रन बनाउने खेलाडी

दिपेन्द्र सर्वाधिक रन बनाउने खेलाडी

त्रिकोणात्मक सिरिजमा मलेसियाविरुद्ध ब्याटिङ गर्दै दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
मलेसियाविरुद्ध आसिफको अर्धशतक

मलेसियाविरुद्ध आसिफको अर्धशतक

आसिफले ३१ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक पुरा गरे ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
मलेसियाद्वारा नेपाललाई ११५ रनको लक्ष्य 

मलेसियाद्वारा नेपाललाई ११५ रनको लक्ष्य 

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो । 

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
अष्ट्रेलिया विश्वकपको फाइनलमा

अष्ट्रेलिया विश्वकपको फाइनलमा

विलिङटनमा  बुधबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजमाथि १ सय ५७ रनको जित निकाल्दै अष्ट्रेलिया उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
टी-ट्वान्टी अन्तराष्ट्रियमा दिलिपको डेब्यु

टी-ट्वान्टी अन्तराष्ट्रियमा दिलिपको डेब्यु

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मलेसियाविरुद्धको सुरुआती-११ मा पर्दै दिलिपले डेब्यु गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
आईपीएल : बैंगलोर र कोलकत्ता भिड्दै

आईपीएल : बैंगलोर र कोलकत्ता भिड्दै

आईपीएल अन्तर्गत बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, चैत १६, २०७८
Read more →
नेपाललाई मलेसियाको चुनौती

नेपाललाई मलेसियाको चुनौती

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

लाहोरमा मंगलबार भएको खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई ८८ रनले हराएको हो । 

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
हैदरावादमाथि राजस्थानको सानदार जित

हैदरावादमाथि राजस्थानको सानदार जित

पुनेमा मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानले सुखद सुरुआत गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
नेपालको वरीयता खस्कियो

नेपालको वरीयता खस्कियो

आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालले १८ औं स्थानमा झरेको छ  ।

By खेलपाटी संवाददातामंगलबार, चैत १५, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 600 of 1273Next