टी-ट्वान्टी अन्तराष्ट्रियमा दिलिपको डेब्यु
बुधबार, चैत १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विकेट किपर दिलिप नाथले टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका छन् ।
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मलेसियाविरुद्धको सुरुआती-११ मा पर्दै दिलिपले डेब्यु गरेका हुन् ।
दिलिपले यसअघि नेपालबाट लिस्ट 'ए' खेलिसकेका छन् ।
लोकेश बमको स्थानमा दिलिपले मौका पाएका हुन् ।
त्रिवि क्रिकेट मैदान मलेसियाविरुद्ध नेपाल सुरुआतमा बलिङ गर्दैछ ।
मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो ।
सिरिजमा नेपाल र मलेसियाको दोस्रो खेल हो । यसअघि दुवै टोलीले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै सुखद सुरुआत गरिसकेका छन् ।
नेपालको सुरुआती-११

Nepal vs Malaysia #DelipNath








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





