युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ थालेको थियो। युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको हो।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ थालेको थियो। युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको हो।
लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले पराजित गरेको हो। लुम्बिनीले तीन खेलबाट चार अंक पुर्याएको छ।
नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा टस हारेको छ।
महमुदुल्लाहको सन्न्याससँगै २००६ देखि बंगलादेशका लागि खेलेका सफल क्रिकेटरहरूको युगको अन्त्य पनि भएको छ। यस वर्ष मुशफिकुर र तमिमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे।
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछाने छन्।
कुशल भुर्तेलको ब्याट टु ब्याक अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा पुलिसले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको हो।
नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो हार बेहोरेको छ। बुधबार नामिबियासँग नेपाल २३ रनले पराजित भएको छ। योसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ।
विभागीय टोली त्रिभुवन आर्मीले प्रदेशका टोलीमाथि आफ्नो दबदबा कायम राख्दै प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ।
यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई १२६ रनको लक्ष्य दिएको छ।
तेस्रो खेलमा भने कप्तान इन्दु बर्माको खराब कलिङका कारण रुबिना क्षेत्री, बिन्दु रावल र कविता जैशीजस्ता ब्याटर रन आउटको सिकार हुँदा हङकङसँग नेपाल दुई रनले पराजित हुन पुग्यो।