बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
ठूलो सफलताको लागि यो सुरुआत हो - सन्दीप

ठूलो सफलताको लागि यो सुरुआत हो - सन्दीप

सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
नेपालको उत्कृष्ट सुरुआत

नेपालको उत्कृष्ट सुरुआत

पीएनजीविरुद्ध बलिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
पीएनजीविरुद्ध दिपेन्द्रको अर्धशतक

पीएनजीविरुद्ध दिपेन्द्रको अर्धशतक

त्रिवि क्रिकेट मैदानमा दिपेन्द्रले अर्थशतकीय इनिङ खेलेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
एकै ओभरमा नेपालले गुमायो ३ विकेट !

एकै ओभरमा नेपालले गुमायो ३ विकेट !

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले १६ ओभरमा नेपाल ६ विकेट गुमाएर ११४  रन बनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
क्रिस गेलको कीर्तिमानसँग दिपेन्द्रको बराबरी

क्रिस गेलको कीर्तिमानसँग दिपेन्द्रको बराबरी

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनल अन्तर्गत त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २१ रन जोड्दै दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
दिपेन्द्र १ हजार रन बनाउने पहिलो नेपाली

दिपेन्द्र १ हजार रन बनाउने पहिलो नेपाली

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
पीएनजीविरुद्ध नेपाल ब्याटिङमा

पीएनजीविरुद्ध नेपाल ब्याटिङमा

त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।  

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
पहिलो जितको खोजीमा हैदरावाद 

पहिलो जितको खोजीमा हैदरावाद 

हैदरावाद लिगमा पहिलो जितको खोजीमा रहेको छ । हैदरावादको यो दोस्रो खेल हो । उसले यसअघि भएको खेलमा राजस्थान रोयल्ससँग ६१ रनले पराजित भएको थियो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

नेपाल र पीएनजीबीचको फाइनल खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, चैत २०, २०७८
Read more →
चेन्नईको लगातार तेस्रो हार

चेन्नईको लगातार तेस्रो हार

मुम्बईमा आइतबार राति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार व्यहोरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत २०, २०७८
Read more →
अपराजित यात्रामा उपाधि लक्ष्य

अपराजित यात्रामा उपाधि लक्ष्य

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक लगातार पाँच जित हात पार्दा सन्दीप लामिछानले कप्तानको निर्वाह गरे ।

By खेलपाटी संवाददाताआइतबार, चैत २०, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 579 of 1257Next