काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको फैनाला नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा दिपेन्द्रले अर्थशतकीय इनिङ खेलेका हुन् ।
दिपेन्द्रले ३५ बलमा ५० रन बनाएर अर्धशतक पूरा गरे ।
यस अघि उनले मलेसियाविरुद्ध शतक बनाएका थिए ।