शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
पाकिस्तानद्वारा भारतलाई १४८ रनको लक्ष्य  

पाकिस्तानद्वारा भारतलाई १४८ रनको लक्ष्य  

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
कोहलीद्वारा कीर्तिमान बराबरी  

कोहलीद्वारा कीर्तिमान बराबरी  

एसिया कप क्रिकेट अन्तर्गत अहिले जारि पाकिस्तानविरुद्धको खेलसँगै  कोहलीले १०० टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
केन्यामाथि नेपालको जित

केन्यामाथि नेपालको जित

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
केन्याद्वारा नेपाललाई १५७ रनको लक्ष्य

केन्याद्वारा नेपाललाई १५७ रनको लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
बीबीएल ड्राफ्ट : बिकेनन् सन्दीप  

बीबीएल ड्राफ्ट : बिकेनन् सन्दीप  

चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीप भने नबिकेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
केन्याविरुद्ध नेपाल बलिङमा

केन्याविरुद्ध नेपाल बलिङमा

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा फिल्डिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
राष्ट्रिय टोलीमा अर्जुनको डेब्यु

राष्ट्रिय टोलीमा अर्जुनको डेब्यु

घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियको सुरुआती-११ मा पर्दै अर्जुनले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
जिम्बावेविरुद्ध अष्ट्रेलियाको सहज जित

जिम्बावेविरुद्ध अष्ट्रेलियाको सहज जित

टाउन्सभिल्लीमा आईतबार भएको खेलमा अष्ट्रेलियाले जिम्बावेलाई ५ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
केन्याविरुद्ध तेस्रो खेलमा नेपालको सम्भावित प्लेईङ-११

केन्याविरुद्ध तेस्रो खेलमा नेपालको सम्भावित प्लेईङ-११

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
नेपाल टी-ट्वान्टी लिगको 'ड्राफ्ट' भदौ २१ गते

नेपाल टी-ट्वान्टी लिगको 'ड्राफ्ट' भदौ २१ गते

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाल टी-ट्वान्टी लिगको खेलाडी अनुबन्धको ड्राफ्ट भदौ २१ गते आयोजना हुने जानकारी गराए ।  

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
एसिया कप : भारत र पाकिस्तान भिड्दै

एसिया कप : भारत र पाकिस्तान भिड्दै

आईतबार हुने खेलमा समूह 'ए' मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
नेपाल र केन्या भिड्दै

नेपाल र केन्या भिड्दै

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ११, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 496 of 1250Next