एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु अबको लक्ष्य - सन्दीप
आईसीसी लिग टू अन्तर्गत स्कटल्याण्डमा भएको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर स्वदेश फर्केपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कप्तान सन्दीपले सो कुरा बताएका हुन् ।
आईसीसी लिग टू अन्तर्गत स्कटल्याण्डमा भएको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर स्वदेश फर्केपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कप्तान सन्दीपले सो कुरा बताएका हुन् ।
नेपाली टोली मंगलबार अपरान्ह नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधिकारीले स्वागत गरे ।
नरेशले मिसिसाउगा क्रिकेट लिगमा दोहोरो शतक प्रहार गरेका हुन् । नर्थ योर्कको फेलिंटोन पार्कका मैदानमा नाईट क्रिकेट क्लबविरुद्ध उनले दोहोरो शतक बनाएका हुन् ।
नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोली मंगलबार दिउसो २:४५ बजे नेपाल आईपुग्ने जनाएको छ ।
इंग्ल्यान्डका जादुयी अलराउन्ड बेन स्टोक्सले आज आफ्नो खेल जीवनको अन्तिम वान डे खेल्दैछन्, दक्षिण अफ्रिकाविरुद्ध । खेल उनको आफ्नो घरेलु मैदान डरहममा हुनेछ ।
३७ वर्षीय ब्याट्सम्यानले सामाजिक संजाल इन्स्टाग्रामबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
बेलफास्टमा सोमबार राति न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।
सन् २००५ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिनेशले पछिल्लो पटक २०१९ मा वेस्ट इन्डिजका लागि खेलेका थिए ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइतबार स्टोक्सले एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास घोषणा गरेको जनाएको छ ।
सोल्टीमोडस्थित हायात प्यालेसमा सोमबार एक कार्यक्रमबीच क्यानले नेपाल टी-ट्वान्टी लिग खेल्ने टिम र टिम मालिकको घोषणा गरेको हो ।
नेपाली समर्थकले पठाएको सन्देशसहित अमेरिकी पत्रकार पिटर डेला पेनाले गरेको ट्वीटमा अलीले खराब समर्थक भएको प्रतिक्रिया दिएका थिए ।