पोखराको हार, काठमाडौं प्लेअफमा
टियु क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १ सय ४६ रन मात्र बनायो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १ सय ४६ रन मात्र बनायो ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनायो ।
टियु मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
गण्डकी प्रदेश क्रिकेट संघले पुस २८ गतेदेखि प्रदेश १ को इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप क्रिकेटमा सहभागी गराउन प्रदेशस्तरीय प्रतियोगता गरिएको आयोजक गण्डकी प्रदेश क्रिकेट संघ जनाएको छ ।
काठमाडौंले टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
शनिबारको पहिलो खेलमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्सबीच खेलबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
टियु मैदानमा विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको फार वेस्टले २० ओभरमा ९ विकेट १ सय ४४ रन बनायो ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
१ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो ।
टियु मैदानमा टस आरेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनायो ।
चोटका कारण उपकप्तान खानले न्युजिल्याण्डविरुद्धको सिरिज गुमाउने भएका हुन् ।