शेख दाजु भाई नै बेन्चमा
शनिबार, २३ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल टी-ट्वान्टीको समूह चरणको अन्तिम खेलमा आसिफ शेख तथा आरिफ शेख पोखराको प्लेईङ-११ मा समेटिएका छैनन् ।
यस खेलमा विशालविक्रम केसीले पोखराको टोलीमा पहिलो पटक स्थान बनाएका छन् । आजको खेलमा फार वेस्टले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
शेख दाजु भाई नै बेन्चमा






-1777639738077.jpeg&w=3840&q=75)







-1777808400835.jpeg&w=3840&q=75)
