छिरिङले एएसबिसी बक्सिङ च्याम्पियनसिप खेल्ने
च्याम्पियनसिपका लागि छिरिङ बिगत एक महिनाबाट तयारी गरिरहेका छन् ।
च्याम्पियनसिपका लागि छिरिङ बिगत एक महिनाबाट तयारी गरिरहेका छन् ।
अमेरिकाको मेरिल्याण्डमा शुक्रबार सुब्रियल माटिसविरुद्धको खेलको क्रममा म्याक्सिम निधन भएको हो ।
पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गदै शुसिल क्वाटरफाईनलमा प्रवेश गरेका हुन् ।
३५ वर्षीया माला नेपालकी चर्चित महिला बक्सर हुन् । दोस्रो संस्करणको इन्डियन ओपन अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा मालाले भारतकी चर्चित खेलाडी मेरी कोमसंग प्रतिस्पर्धा गरिन् ।
साग गेम्सको तयारीका लागि बन्द प्रशिक्षमा रहेका बक्सिङ टोलीले थाइल्याण्डको बैंककमा करिब २ महिना विशेष प्रशिक्षण गर्ने भएका हुन् ।
प्रतियोगितामा नेपालबाट ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
मंगलबार भारत 'ए' टिमकी खेलाडी बसुमाटरी प्विलाओसंग पराजित हुँदै पुनम प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा मंगलबार प्रतिस्पर्धा गरेकी माला राई पहिलो खेलमै पराजित भईन ।
गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा सोमबार प्रतिस्पर्धा गरेका संगीता सुनार, चन्द्र कला थापा र सुरेन्द्र राई पहिलो खेलमै पराजित भए ।
भारतको गुवाहाटीमा यसै साताबाट सुरु हुने प्रतियोगितामा ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
महिलाको ५१ देखि ५४ केजी तौल समूहमा आर्मीकी मिनुले पुलिसकी निशा तामाङलाई पराजित गरिन् ।
महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पूनम रावलले स्वर्ण जित्न सफल भए ।