बक्सिङमा मिनु र सुष्मालाई स्वर्ण
मंगलबार, बैशाख ३, २०७६खेलपाटी संवाददाता

नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २८ औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगितामा मंगलबार त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र प्रदेश ३ की सुष्मा गुरुङले स्वर्ण पदक जितेकी छिन् ।
महिलाको ५१ देखि ५४ केजी तौल समूहमा आर्मीकी मिनुले पुलिसकी निशा तामाङलाई पराजित गरिन् ।
महिला ४६ देखि ४८ केजी तौल समूहमा सुष्माले आर्मीकी ललिता महर्जनलाई हराएर स्वर्ण जितेकी हुन् ।








-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


