बक्सिङ टोली स्वदेश फिर्ता
बिशेष प्रशिक्षणका लागि थाइल्याण्ड गएको नेपाली टोली बुधबार राति स्वदेश फर्किएको हो ।
बिशेष प्रशिक्षणका लागि थाइल्याण्ड गएको नेपाली टोली बुधबार राति स्वदेश फर्किएको हो ।
निरीक्षणको दौरान अवालेले थाइल्याण्ड बक्सिङ संघलाई धन्यवाद दिदै प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
सागको प्रशिक्षण सहभागी गराउन नेपाल बक्सिङ संघले मंगलबार आयोजना गरेको छनोट प्रतियोगितामा दिवाना र रोशनी दोस्रो चरणको प्रशिक्षणका लागि छनोट भएका हुन् ।
च्याम्पियनसिपका लागि छिरिङ बिगत एक महिनाबाट तयारी गरिरहेका छन् ।
अमेरिकाको मेरिल्याण्डमा शुक्रबार सुब्रियल माटिसविरुद्धको खेलको क्रममा म्याक्सिम निधन भएको हो ।
पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गदै शुसिल क्वाटरफाईनलमा प्रवेश गरेका हुन् ।
३५ वर्षीया माला नेपालकी चर्चित महिला बक्सर हुन् । दोस्रो संस्करणको इन्डियन ओपन अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा मालाले भारतकी चर्चित खेलाडी मेरी कोमसंग प्रतिस्पर्धा गरिन् ।
साग गेम्सको तयारीका लागि बन्द प्रशिक्षमा रहेका बक्सिङ टोलीले थाइल्याण्डको बैंककमा करिब २ महिना विशेष प्रशिक्षण गर्ने भएका हुन् ।
प्रतियोगितामा नेपालबाट ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
मंगलबार भारत 'ए' टिमकी खेलाडी बसुमाटरी प्विलाओसंग पराजित हुँदै पुनम प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा मंगलबार प्रतिस्पर्धा गरेकी माला राई पहिलो खेलमै पराजित भईन ।
गुवाहाटीस्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा सोमबार प्रतिस्पर्धा गरेका संगीता सुनार, चन्द्र कला थापा र सुरेन्द्र राई पहिलो खेलमै पराजित भए ।