गणेशमान सिंह स्मृति बक्सिङ चैतमा
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने भएको हो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने भएको हो ।
एक्स बक्सर ग्रुप मकाउले सोमबार १३ औं सागका पदकधारी खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
बेलायतमा बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेता तीन खेलाडीलाई बिहिबार नगदसहित सम्मान गरेको हो ।
संघका अध्यक्ष राम अवाले, राखेप सदस्य समेत रहेका बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, मुख्य प्रशिक्षक प्रकाश थापा मगर लगायतका पदाधिकारी, खेलाडी लगायतले सोमबार स्वागत गरे ।
चीनको जिङयाङमा पुरुष ६४ केजीमा भुपेन्द्रले रजत जितेका छन् ।
चीनको फज्याङ प्रान्त अन्तर्गत जिङ्गयाङ्ग हुने एसियन च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले खेल्ने भएका हुन् । प्रतियोगिता डिसेम्बर २० देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा मंगलबार महिला ५१ केजी तौल समूहको फाइनलमा भारतकी पिंकी रानीसँग पराजित हुँदा मालाले रजत पाएकी हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा मगरले स्वर्ण जितेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।
महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित भईन् ।
सातदोबाटोमा आइतबार भएको सेमिफाइनलमा महिला ५१ केजीमा मालाले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचीलागेलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिन् ।