मौसम र सुस्मा सर्वाेत्कृष्ट
प्रदेश नम्बर दुई र बागमती प्रदेश छनोटमा पुरुषतर्फ मौसम राना मगर र महिलातर्फ सुस्मा तामाङ सर्बाेत्कृष्ट खेलाडी चुनिएका हुन् ।
प्रदेश नम्बर दुई र बागमती प्रदेश छनोटमा पुरुषतर्फ मौसम राना मगर र महिलातर्फ सुस्मा तामाङ सर्बाेत्कृष्ट खेलाडी चुनिएका हुन् ।
अमान शहरमा जारी छनोट अन्तर्गत बुधबार महिला ५७ के.जी तौलसमूहमा मिनु कोरियन खेलाडी ईम ऐजीसँग अंकको आधारमा पराजित भईन् ।
भक्तपुरमा जारी प्रतियोगिताको महिला ४८ केजी सेमिफाइनलमा अस्मिताले रामेछापकी सरस्वती बोहरालाई पराजित गरिन् ।
पुरुष ५६ केजीमा काठमाडौंका सविन रजकले ललितपुरका हिक्मत सिउठाने मगर, सिन्धुपाल्चोकका शक्ति लामाले मकवानपुरका सुचितध्वज कार्की र रामेछापका अजय तामाङले काभ्रेका सजल महर्जनलाई हराउदै सेमिफाइनलमा प्रवेश गरे ।
६३ केजी तौल समूहमा किर्गिस्तानका बक्सर काट्रेवक उलू अर्जेनलाई ४-१ ले पराजित गर्दै सनिलले ऐतिहासिक सफलता पाएका हुन् ।
जोर्डनको अमानमा आयोजना हुने छनोट खेल्न २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ बाट १४ जना खेलाडी छनोट भएका छन् ।
विराटनगरमा बिहीबारबाट सुरु प्रदेश १ स्तरीय छनोट प्रतियोगिताको पुरुष ४९ केजी फाइनलमा झमेन्द्रले उदयपुरका लक्ष्मण राई पराजित गरे ।
बेलायती बक्सर टाइसन फुरी दोस्रो पटक वर्ल्ड हेविवेट च्याम्पियन बनेका छन् ।
च्याम्पियनसिप आगामी अप्रिल १ देखि १० तारिखसम्म पतायामा हुनेछ । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोटबाट पुनम महिला ६० केजी तौल समूहमा छनोट भएकी हुन् ।
छनोटमा पुरुषतर्फ ६ र महिलामा चार तौल समूहमा छनोट खेल सञ्चालन हुनेछ ।