टाइसन र जोन्सबीचको भिडन्त सर्यो
अमेरिकाको रिङ टिभी डटकमले बक्सिङका सुपर स्टार टाइसन र जोन्सबीचको भिडन्त सरेको जनाएको छ ।
अमेरिकाको रिङ टिभी डटकमले बक्सिङका सुपर स्टार टाइसन र जोन्सबीचको भिडन्त सरेको जनाएको छ ।
बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुन: रिङमा फर्कने भएका छन् ।
आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाईरसको कारण प्रतियोगिता रद्द गरिएको जनाएको छ ।
जुनियर लाइटवेट बस्कर मिकेलाले आइतबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएकी छिन् ।
आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगरले आइतबार सन्यास घोषणा गरेका हुन् ।
ज्याकसनभिल्ला एरिनामा आइतबार भएको फाइटमा टोनी फर्गुसनलाई पराजित गर्दै जस्टिन च्याम्पियन बनेका हुन् ।
२८ वर्षे बक्सर एन्थोनीले सामाजिक संजालबाट कोरोनाको कारण आफ्नो बुबाको निधन भएको बताएका छन् ।
लण्डनमा तय भएको छनोटमा सहभागिता जनाउन पुगेका टर्की र क्रोएसियाका खेलाडी र प्रशिक्षकलाई कोरोनाको संक्रमण देखिएको हो ।
आयरल्याण्डका अर्थमन्त्री पास्चाल डोनोहोलाई ट्वीटरको माध्यमबाट एक सन्देश पठाउदै म्याकग्रेगरले उक्त सहयोगको वाचा गरेका हुन् ।
विश्व प्रशिद्ध बक्सर फ्लोयडको काका समेत रहेका रोजरको ५८ वर्षको उमेरमा निधन भएको हो ।
मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए ।
आयोजक गणेशमान सिंह फाउन्डेसनले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता स्थगित भएको जनाएको छ ।