आइबा अध्यक्ष उमर नेपाल आउने
अध्यक्ष उमरको नेतृत्वमा ८ सदस्सीय टोली बुधबार नेपाल आईपुग्ने बक्सिङ संघले जनाएको छ ।
अध्यक्ष उमरको नेतृत्वमा ८ सदस्सीय टोली बुधबार नेपाल आईपुग्ने बक्सिङ संघले जनाएको छ ।
उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात कुमालले केवाइबीसीका निर्मल सुवेदी तथा नेपाल आर्मी ‘बी’ का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई हराए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ ।
बिहीबार राति नेपालका दुई खेलाडी बाहिरिएसँगै नेपालको चुनौती सकिएको हो ।
पुरुषको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका रबिन मंगोलियाका ज्ञानखुयाङसँग ५-० ले अंकले पराजित भए ।
विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहेको छ ।
सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहमा इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै सनिलले राउण्ड अफ ३२ मा स्थान बनाएका हुन् ।
च्याम्पियनसिप अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म हुनेछ । च्याम्पियनसिपमा विश्वका १०५ राष्ट्रको १३ वटा तौल समूहमा ६५० जना खेलाडीहरुको सहभागीता रहेको छ ।
तर, सर्बियाको बेलग्रेडमा आयोजना हुने च्याम्पियनसिप खेल्ने नेपाली टोली नै बिदाइ कार्यक्रममा उपस्थित भएनन् ।
अमेरिकाको लास भेगासमा आइतबार भएको फाइटमा टाइसनले डियोन्टेलाई ११ औं चरणमा नकआउट गरेका थिए । यससँगै टाइसन व्यावसायिक रुपमा ३२ औं फाइटसम्म अपराजित रहेका छन् ।
नेपाल बक्सिङ संघले बुधबार विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहने जनाएको छ ।
प्रकाश दाहाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा हुने प्रतियोगिता आईबाको नियम अनुसार खेलाईनेछ ।