बक्सिङ संघको साधारण सभा महासचिवले बहिष्कार गर्ने
कोभिडको महामारीको समय राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरेको अवस्थामा अटेर गर्दै साधारणसभा हुन लागेको समेत उनले बताएका छन् ।
कोभिडको महामारीको समय राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरेको अवस्थामा अटेर गर्दै साधारणसभा हुन लागेको समेत उनले बताएका छन् ।
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म तालिका रहेको थियो ।
उज्वेकिस्तान प्रस्थान गर्नु अघि कोभिड-१९ को संक्रमण देखिएपछि सुष्माले च्याम्पियनसिप गुमाउने भएकी हुन् ।
च्याम्पियनसिपमा सुष्मासँगै प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकार उज्वेकिस्तान जाने छन् ।
राम अवाले नेतृत्वको बक्सिङ संघले माघ १५ गते ललितपुरको क्लासिक बेङ्क्वेटमा साधारण सभाको आयोजना गरेको छ ।
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म हुनेछ ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका वरिष्ठ उपाध्यक्ष समेत रहेका राखेपका पूर्व सदस्य अर्जुनबहादुर केसी, प्रमुख प्रशिक्षक प्रकाश थापा मगरलगायतले सदस्य–सचिव घिसिङलाई कार्यकाल सफलतका लागि शुभकामना दिदै बधाइ दिए ।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् ।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे ।
उक्त स्पर्धाको अन्य भिडन्तमा एचटुओका रविन थापाले अल्फाका विशेष बुढा मगर, बाजुराका कमल विश्वकर्माले दाङका राजन परियार (वाकओभर) र सुर्खेतका मोहन गुरुङले झापाका धर्मेन्द्र राईलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।
अध्यक्ष उमरको नेतृत्वमा ८ सदस्सीय टोली बुधबार बिहान नेपाल आएका हुन् ।
महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्री तथा आरडीएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वाटरफाइनल पुगे ।