स्कूल बक्सिङको तयारी पूरा
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले शुक्रबार विज्ञप्ति निकाल्दै चैत ५ देखि ७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले शुक्रबार विज्ञप्ति निकाल्दै चैत ५ देखि ७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
नेपाल बक्सिङ संघले आयोजना गर्ने प्रतियोगिताको पुरुषमा ३ र महिलामा ४ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
यस अघि इन्द्र पहिलो चरणमा बाई पाउदै क्वाटरफाइनल प्रवेश गरेका थिए ।
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म हुने जनाएको छ ।
कीर्तिपुरमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले बक्सिङ खेलाडीलाई नगद पुरस्कारले सम्मानित गरे ।
५४ केजी तौलसमूहको पहिलो चरणमा छिरिङ उज्बेकिस्तानका खेलाडी अब्दुभाली बुरीबोएभसँग पराजित भएका हुन् ।
सेमिफाइनल प्रवेशका लागि इन्द्रले मार्च ७ तारिखमा कीर्गिस्तानका ओरोजबेकोभ अल्माजको सामना गर्नेछन् ।
३३ वर्षीय फुरीले अप्रिलबाट सन्यास लिने घोषणा गरेका छन् ।
नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र खेलकुद महाशाखा प्रमुख सहसचिव लक्ष्मी प्रसाद भट्टराई, बक्सिङ संघका अध्यक्ष राम अवालेले लगायतले बिदाइ गरे ।
३३ वर्षीय फुरी ३१ फाइटमा अपराजित रहेका छन् । तर, उनी २०१८ पछि रिङ उत्रिएका छैनन्।
उदघाटन कार्यक्रममा सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकासकुमार गुवाजुलगायत अतिथिद्वारा यस क्षेत्रका फेदर वेट ५७ किलो तौल समुहमा देशको प्रतिनिधत्व गर्दै अन्तर्रष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउन सफल तीन जना खेलाडीहरु ओलम्पियन तथा नेपाल बक्सिङ संघका उपाध्यक्ष नरेन्द्र लिम्बु पोमो, सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ प्राविधक सल्लाहकार एवं पुर्व बक्सिङ प्रशिक्षक एवं दक्षिण एशियालीका पदकधारी श्री अनुपकुमार लामा र बक्सिङ्गका सहायक प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता निमा तामाङ्गलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
जुमबाट सञ्चालित साधारण सभाको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले साधारण सभाको उद्घाटन गरे ।