आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बक्सिङ

Bhat Bhateni
बक्सिङ दिवसमा पत्रकारलाई प्रशिक्षण

बक्सिङ दिवसमा पत्रकारलाई प्रशिक्षण

एकेडेमी र संघले संयुक्त रुपमा आयोजना गरको प्रशिक्षण कार्यक्रममा ४६ जना खेल पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई प्रशिक्षक अनुप लामाले बक्सिङ खेलको सैद्धान्तिक र प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए ।

By खेलपाटी संवाददाता8/27/2021
Read more →
छिरिङ कास्यमै सिमित

छिरिङ कास्यमै सिमित

सेमिफाइनलमा कजाकिस्तानका खेलाडी एडाईबेक नियाजबेसँग पराजित भएपछि छिरिङले कास्यमै चित्त बुझाएका हुन् ।

By खेलपाटी संवाददाता8/24/2021
Read more →
बक्सिङ दिवस मनाईने

बक्सिङ दिवस मनाईने

नेपाल बक्सिङ संघले अगस्ट २७ का दिन अन्तराष्ट्रिय बक्सिङ दिवस मनाउने निर्णय गरेको छ ।

By खेलपाटी संवाददाता8/22/2021
Read more →
छिरिङलाई कास्य पक्का

छिरिङलाई कास्य पक्का

जुनियरको पुरुष ५४ केजीमा आइतबार भएको क्वाटरफाइनलमा कुवेतका मोहमेद एलेनेजीलाई पराजित गर्दै छिरिङले कास्य पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाता8/22/2021
Read more →
बक्सिङ टोली दुबइ प्रस्थान

बक्सिङ टोली दुबइ प्रस्थान

युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाता8/18/2021
Read more →
महान बक्सर अलीका नाती निकोको डेब्यु जित

महान बक्सर अलीका नाती निकोको डेब्यु जित

टेक्सासमा शनिबार राति  निको अलीले अमेरिका जोर्डन विक्सलाई नकआउट गर्दै व्यवसायिक बक्सिङमा डेब्यु गरेका हुन् ।

By खेलपाटी संवाददाता8/15/2021
Read more →
मेरी कोम ओलम्पिकबाट बाहिरिइन्

मेरी कोम ओलम्पिकबाट बाहिरिइन्

यससँगै अन्तिम ओलम्पिक खेलिरहेकी कोमको ओलम्पिकमा दोस्रो पटक जित्ने सपना सकिएको छ ।

By खेलपाटी संवाददाता7/29/2021
Read more →
फुरी र वाइल्डरबीचको भिडन्त अक्टोबरमा

फुरी र वाइल्डरबीचको भिडन्त अक्टोबरमा

यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।

By खेलपाटी संवाददाता7/15/2021
Read more →
भूमिक पहिलो

भूमिक पहिलो

नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे ।

By खेलपाटी संवाददाता7/12/2021
Read more →
बक्सिङ छनोट सुरु

बक्सिङ छनोट सुरु

पुरुष-महिलाको संख्या यकिन नभएपनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् ।

By खेलपाटी संवाददाता7/11/2021
Read more →
बक्सिङ संघको साधारणसभा रोक्न राखेपको निर्देशन

बक्सिङ संघको साधारणसभा रोक्न राखेपको निर्देशन

राखेपले शुक्रबार संघलाई पत्र पठाउदै वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको हो ।

By खेलपाटी संवाददाता5/21/2021
Read more →
बक्सिङको पहिलो ओलम्पिक यात्रा

बक्सिङको पहिलो ओलम्पिक यात्रा

नेपालले भने सन् १९६४ मा जापानको टोकियोमा भएको समर ओलम्पिकबाट मात्रै सहभागीता जनाउन थालेको हो ।

By दिपेश तिमल्सिना5/20/2021
Read more →
PreviousPage 17 of 33Next