छिरिङलाई कास्य पक्का
जुनियरको पुरुष ५४ केजीमा आइतबार भएको क्वाटरफाइनलमा कुवेतका मोहमेद एलेनेजीलाई पराजित गर्दै छिरिङले कास्य पक्का गरेका हुन् ।
जुनियरको पुरुष ५४ केजीमा आइतबार भएको क्वाटरफाइनलमा कुवेतका मोहमेद एलेनेजीलाई पराजित गर्दै छिरिङले कास्य पक्का गरेका हुन् ।
युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्ने छन् ।
टेक्सासमा शनिबार राति निको अलीले अमेरिका जोर्डन विक्सलाई नकआउट गर्दै व्यवसायिक बक्सिङमा डेब्यु गरेका हुन् ।
यससँगै अन्तिम ओलम्पिक खेलिरहेकी कोमको ओलम्पिकमा दोस्रो पटक जित्ने सपना सकिएको छ ।
यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।
नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे ।
पुरुष-महिलाको संख्या यकिन नभएपनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् ।
राखेपले शुक्रबार संघलाई पत्र पठाउदै वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको हो ।
नेपालले भने सन् १९६४ मा जापानको टोकियोमा भएको समर ओलम्पिकबाट मात्रै सहभागीता जनाउन थालेको हो ।
कोरोना भाईरसको महामारीको कारण हवाई उडान ठप्प हुँदा नेपाली टोलीको सहभागिता न्यून बनेको हो ।
सन् १९४४ देखि १९६८ सम्म शाही सेना र प्रहरी सेवामा मेजर प्रेम बहादुरले बक्सिङको प्रशिक्षण दिएका थिए ।
दुई पटकको वर्ल्ड हेविवेट च्याम्पियन फुरीले सामाजिक संजालबाट जोसुवासँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।