बक्सिङ छनोट आइतबारदेखि
कुन तौलसमूहका खेलाडी गराउने भन्ने विषयमा खेलाडीको प्रदर्शन र उत्कृष्टताको आधारमा संघले निर्णय गर्ने प्रवक्ता अवालेले जानकारी गराए ।
कुन तौलसमूहका खेलाडी गराउने भन्ने विषयमा खेलाडीको प्रदर्शन र उत्कृष्टताको आधारमा संघले निर्णय गर्ने प्रवक्ता अवालेले जानकारी गराए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमा इचङकुका युनिक तामाङ, २५ केजीमा केन्द्रका श्रृदेश चन्द, ३० केजीमा केन्द्रका एओन गहतराज र एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धरले पहिलो स्थान हात पारे ।
नेपाल बक्सिङ संघले नयाँ दिल्लीमा आगामी मे २१ देखि ३१ सम्म संचालन हुने च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने जनाएको छ ।
बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै आरडीएस क्लबकी सुमिना छनोट भएकी हुन् ।
उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथी अंकका आधारमा ३–२ को कठिन जित हात पारिन् ।
फाल्गुन २६ गते देखि शुरु भएको बाग्मति प्रदेश स्तरिय राष्ट्रिय बक्सिङ प्रशिक्षणमा ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो ।
मिडलवेटका पूर्व च्याम्पियन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको हो ।
च्याम्पियनसिप आगामी अप्रिल ११ देखि २३ सम्म पोल्याण्डको किसि शहरमा हुनेछ ।
चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे ।
सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
बागमती खेलकुद परिषदका सदस्य–सचिव सूर्यलाल भण्डारी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाही, बोसिगाउँकी हरिना ऐर, तक्सालकी रोशनी राई र प्लाटिनमकी डेनिका राईले सेमिफाइनलमा स्थान बनाए ।