सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट
बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै आरडीएस क्लबकी सुमिना छनोट भएकी हुन् ।
बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै आरडीएस क्लबकी सुमिना छनोट भएकी हुन् ।
उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथी अंकका आधारमा ३–२ को कठिन जित हात पारिन् ।
फाल्गुन २६ गते देखि शुरु भएको बाग्मति प्रदेश स्तरिय राष्ट्रिय बक्सिङ प्रशिक्षणमा ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो ।
मिडलवेटका पूर्व च्याम्पियन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको हो ।
च्याम्पियनसिप आगामी अप्रिल ११ देखि २३ सम्म पोल्याण्डको किसि शहरमा हुनेछ ।
चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे ।
सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
बागमती खेलकुद परिषदका सदस्य–सचिव सूर्यलाल भण्डारी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाही, बोसिगाउँकी हरिना ऐर, तक्सालकी रोशनी राई र प्लाटिनमकी डेनिका राईले सेमिफाइनलमा स्थान बनाए ।
बुधबार भएको महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र यही तौल समूहमा जानुकाले कोट्स्यभैरवकी दीपा शाहीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।
मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् ।
यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै खेल सुरु गर्न लागेको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए ।