उपाधि जित्नु चुनौती छ : प्रतिभा
सेन्ट्रल जोनको प्रशिक्षण दौरान संचारकर्मीसँग कुरा गर्दै स्पाइकर प्रतिभाले साविक विजेता नेपाललाई उपाधि रक्षाको लागि चुनौती रहेकी बताएकी हुन् ।
सेन्ट्रल जोनको प्रशिक्षण दौरान संचारकर्मीसँग कुरा गर्दै स्पाइकर प्रतिभाले साविक विजेता नेपाललाई उपाधि रक्षाको लागि चुनौती रहेकी बताएकी हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिला भलिबल टोलीको आइतबारबाट सुरु भएको अभ्यासका क्रममा प्रशिक्षक भट्टले राष्ट्रलाई स्वर्ण पदक दिलाउने योजनाका साथ अघि बढ्ने बताए ।
सेन्ट्रल जोनको प्रशिक्षणअघि आइतबार संचारकर्मीसँग कुरा गर्दै कप्तान अरुणाले टिमको लक्ष्य उपाधि जित्ने रहेको बताएकी हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिला भलिबल टोलीको प्रशिक्षण आज आइतबारबाट सुरु भएको हो ।
नेपाल भलिबल संघले महिला टोलीको प्रशिक्षण आइतबारबाट सुरु हुने जनाएको छ ।
नेपाले भलिबल संघले शुक्रबार बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता पक्का भएको जनाएको छ ।
भण्डारी बिगत लामो समयदेखि गम्भिर बिरामी भएर नवजात शिशु सहित मेडिसिटी हस्पिटलमा अपचाररत रहेको उल्लेख गर्दै संघले खर्च ब्यवस्थापनमा निकै कठिन भएकाले सहयोगको अपिल गरेको हो ।
फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार ४ वटा खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
दोस्रो दिन कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीले जित हासिल गरेका छन् ।
सुदूरपश्चिम खेलकुद परिषद्ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
सुदुरपश्चिम खेलकुद परिषद्को बार्षिक कार्यक्रम अनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।