खेलकुद मन्त्रीले भने, 'राखेपभित्रको खाली जमिन भलिबललाई'
आईतबार नेपाल भलिबल संघले आयोजना गरेको खेलाडी बिदाई कार्यक्रममा मन्त्री गहतराजले राखेपभित्र रहेको खाली जमिन भलिबललाई दिलाउन आफु लाग्ने बताए ।
आईतबार नेपाल भलिबल संघले आयोजना गरेको खेलाडी बिदाई कार्यक्रममा मन्त्री गहतराजले राखेपभित्र रहेको खाली जमिन भलिबललाई दिलाउन आफु लाग्ने बताए ।
बंगालदेशमा हुने प्रतियोगिता डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुदैछ ।
गलकोट समाजले नारिता डिसीलाई पराजित गराउदै दोस्रो चरणमा पुगेको थियो भने स्पोर्ट्स क्लब एनबिएलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो ।
बंगलादेशको ढाकामा आयोजना भएको एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै महिला भलिबलले ऐतिहासिक उपलब्धि पाएको थियो ।
ढाकामा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने नेपाल भलिबल संघले जनाएको छ ।
नेपाल भलिबल संघले आइतबार इम रानाको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्सीय टिम घोषणा गरेको हो ।
प्रशिक्षक भट्टका अनुसार नेपाली टोलीको स्तर दक्षिण एसियाली खेलकुदमा रजत तथा सेन्ट्रल जोनमा स्वर्ण जितेको टिम भन्दा माथिल्लो स्तरको रहेको छ ।
संघले आईतबार बंगलादेशमा हुने प्रतियोगिता खेल्ने १२ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।
आयोजक टाइगर ग्रुप अफ पोखराले दोस्रो संस्करणको प्रतियोगिता पुस २६ गतेबाट सञ्चालन गर्ने जानकारी दिएको छ ।
नमुना युवा जागरण समूह मेलम्ची ७ छापको आयोजनामा हुने उक्त प्रतियोगिता यहि मंसिर २८ देखि पौष २ गतेसम्म दुवाचौर सामुदायिक खेल मैदानमा हुने भएको छ ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाली टोलीलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण गराईरहेका छन् ।
२०७६ को बैशाखमा लुम्बिनी प्रदेशमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । तर, त्रिभुवन आर्मी क्लबमा मान बहादुरले आठौं खेल्न पाएनन् ।