अरुणा र घनश्यामलाई मनोरन्जन रमण शर्मा अवार्ड
नेपाल भलिबल संघका अध्यक्ष समेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्ड पुरुषतर्फ घनश्याम र महिलातर्फ अरुणालाई प्रदान गरिएको हो ।
नेपाल भलिबल संघका अध्यक्ष समेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्ड पुरुषतर्फ घनश्याम र महिलातर्फ अरुणालाई प्रदान गरिएको हो ।
नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हरियाणा च्याम्पियन बनेको हो ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आइतबार हरियाणाले न्यू डायमण्ड एकेडेमीलाई र पुलिस क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलको भेट पक्का गरेका हुन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५-१५, २५-७ र १५-१३ को सोझो सेटमा पराजित गरेको हो ।
धनगढीमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शुक्रबार हरियाणाले नेपाल पुलिस क्लबलाई ३-२ सेटले पराजित गरेको हो ।
शुक्रबार भएको पहिलो सेमिफाइनलका अर्को विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गर्यो ।
बिहीबार क्वाटरफाइनलका दुई खेलसंगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो।
पहिलो क्वाटरफाइनलमा खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्यो ।
प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलमा जित निकाल्दै पुलिस,गण्डकी र बागमतीले सुखद सुरुआत गरेका हुन् ।