आर्मीको विजयी सुरुआत
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार गल्कोट स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै गण्डकीले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरु हुनेछन् ।
नेपाल भलिबल संघले भोलिबाट आइतबारबाट सुरु हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
संघका उपाध्यक्ष निरोज मास्के र इन्स्योरेन्सका सीइओ रामचन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पाल्पाको रानीमहलमा शनिबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई पराजित गर्दै उपाधि हात पारेको हो।
पाल्पाको रानीमहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
पाल्पाको तानसेनस्थित रानीमहलमा बिहीबार सुरु प्रतियोगितामा समूह 'ए' बाट एपीएफ समूह विजेता र प्रदेश १ उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
बिहिबारबाट सुरु हुने प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम नेपाल पुलिस र एपीएफ क्लबको सहभागिता रहने छ । प्राविधिक कारणले विभागीय टिम आर्मीको भने सहभागिता हुने छैन ।
नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै छैटौं संस्करणको क्लब भलिबल लिग बैशाख १८ देखि २४ गतेसम्म हुने जनाएको छ ।