सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
प्रदेश स्तरीय छनोट : भलिबलमा बागलुङ विजयी सुरुआत

प्रदेश स्तरीय छनोट : भलिबलमा बागलुङ विजयी सुरुआत

पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा बागलुङले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
फाइनल स्थगित, पुलिस र गण्डकीले बाँडे उपाधि

फाइनल स्थगित, पुलिस र गण्डकीले बाँडे उपाधि

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
न्यु डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन  

न्यु डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन  

बुधबार भएको फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १५, २०७९
Read more →
लामाचौर कप भलिबल : न्यु डायमण्ड र गण्डकी फाइनलमा

लामाचौर कप भलिबल : न्यु डायमण्ड र गण्डकी फाइनलमा

मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनल पुगेको छ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १४, २०७९
Read more →
लामाचौर  कप भलिबल : खेलाडी र रेफ्रीमाथि बोतल प्रहार

लामाचौर  कप भलिबल : खेलाडी र रेफ्रीमाथि बोतल प्रहार

लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपिएफ र गण्डकी प्रदेशबिच भइरहेको खेलको तेस्रो सेटमा रेफ्रीमाथि बोतल प्रहार भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १४, २०७९
Read more →
लामाचौर भलिबल : आर्मी र पुलिस अन्तिम चारमा

लामाचौर भलिबल : आर्मी र पुलिस अन्तिम चारमा

इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा सोमबार गण्डकीले आर्मीलाई १९–२५, २५–१५, २०–२५, २५–२३ र १७–१५ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातासोमबार, भदौ १३, २०७९
Read more →
एपीएफको विजयी सुरुआत

एपीएफको विजयी सुरुआत

आइतबार भएको खेलमा बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटले पराजित गर्दै एपीएफले विजयी सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
भलिबल संघको महासचिवमा छन्त्यालको उम्मेदवारी

भलिबल संघको महासचिवमा छन्त्यालको उम्मेदवारी

हाल संघका सचिव समेत रहेका छन्त्यालले बिहीबार पत्रकार सम्मेलन गर्दै महासचिवमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ९, २०७९
Read more →
अध्यक्ष कप भलिबल हुने

अध्यक्ष कप भलिबल हुने

माछापुच्छ्रे गाउँपालिका भलिबल संघको आयोजनामा हुने प्रतियोगिता भदौ ३० गतेदेखि असोज १ गतेसम्म आयोजना हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, भदौ ६, २०७९
Read more →
लामाचौर कप राष्ट्रिय भलिबल हुने

लामाचौर कप राष्ट्रिय भलिबल हुने

नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा हरितालिका तीजको अवसरमा भदौ ११ देखि १४ गते सम्म लामाचौर कप प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

By नारायण क्षेत्रीआइतबार, भदौ ५, २०७९
Read more →
माल्दिभ्समा पोखरा क्लबलाई उपाधि

माल्दिभ्समा पोखरा क्लबलाई उपाधि

शुक्रबार राति  भएको फाइनलमा फुलबारी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पोखराले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ४, २०७९
Read more →
भलिबल संघमा ९ उपाध्यक्षको प्रस्ताव !

भलिबल संघमा ९ उपाध्यक्षको प्रस्ताव !

संघले गठन गरेको विधान संशोधन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि ७ उपाध्यक्ष र दुई मनोनितको व्यवस्था सहित ९ उपाध्यक्ष रहने गरि विधान संशोधन गरेको हो । 

By खेलपाटी संवाददाताबुधबार, भदौ १, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 74 of 174Next