राष्ट्रिय पुरुष भलिबल टोलीमा तीन नयाँ अनुहार
प्रतियोगिताका लागि नेपालले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४ सदस्सीय टिमको टुंगो लगाएको हो ।
प्रतियोगिताका लागि नेपालले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४ सदस्सीय टिमको टुंगो लगाएको हो ।
एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
गत संस्करणको उपाधि आर्मीका दिल सुनार र प्रकाश थापाको जोडीले जितेका थिए ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विधादेवी भण्डारीले घोषणा गरेको पदक खेलाडीले बुधबार पाएका हुन् ।
नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङले प्रशिक्षण दिईरहेका छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार खर्च हुने सेबकी संस्थापक निर्देशक मधुमाया थापाले जानकारी दिइन् ।
प्रतियोगिताको खेलहरु आर्मीको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जानकारी गराएको छ ।
सम्झौता पत्रमा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र नेपाल सेटलाईट टेलिकम प्रालिका अध्यक्ष सम्झना अर्यालले हस्ताक्षर गरे ।
राष्ट्रिय महिला भलिबल टिममा गत महिना भुकम्पनै गयो । नेपाल भलिबल संघले दक्षिण एसियाली खेलकुद सागका लागि छनोट गरेको २५ सदस्यीय प्रारम्भिक टोलीमा नियमित कप्तान र उपकप्तान नै परेनन् ।
नेपाल र भारतबीच हुने तय भएको मैत्रीपूर्ण भलिबल खेल रद्द भएको छ । अन्तिम समयमा आएर भारतीय पक्षले नेपाल आउने नसक्ने जानकारी गराएपछि मैत्रीपूर्ण खेल रद्व हुन पुगेको हो ।
कप्तान बिनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङ भने प्रारम्भिक चरणमै परेका छैनन् ।
नेपाल भलिबल संघले सागको बन्द प्रशिक्षण गत शनिबारबाट सुरु गरेको बताएपनि औपचारिक प्रशिक्षण आज (बुधबार) सुरु भएको हो ।