भलिबलमा 'डच' प्रशिक्षकको प्रभाव
राष्ट्रिय पुरुष भलिबल टिमका १८ खेलाडीलाई दुई टिममा बाडिएको छ । एकातिर बसेर प्रशिक्षक हान एबिङ खेलाडीलाई निर्देशन दिईरहेका छन् ।
राष्ट्रिय पुरुष भलिबल टिमका १८ खेलाडीलाई दुई टिममा बाडिएको छ । एकातिर बसेर प्रशिक्षक हान एबिङ खेलाडीलाई निर्देशन दिईरहेका छन् ।
प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट नेपालले १८ खेलाडी छनोट गरेको हो ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।
नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा समावेश गर्ने २५ सदस्यीय खेलाडीको नाम यसअघिनै सार्वजनीक गरिसकेको छ ।
नेपाल भलिबल संघले श्रावण मसान्तमा नेपालमा हुन गईरहेको एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको हो ।
एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा सर्वाधिक मत प्राप्त गर्दै रेश्माले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार तीन महिला टिमबीच मैत्रिपूर्ण खेल भएको हो ।
राजधानीमा बुधवार भएको कार्यक्रममा संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सुवेदीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफ च्यापियन बनेका हुन् ।
पुरुषको सेमिफाइनलमा आर्मी 'ए' ले गण्डकी 'ए' लाई २-१ को सेटमा पराजित गर्यो ।
फेवातालको किनारमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबको 'बी' टिमलाई २-० को सेटमा पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।
कोपिला उप्रती र निता शाहको जोडी छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता महिलातर्फ उपाधि नजिक पुगेका छन् ।