महिला भलिबल टिम बंगलादेश प्रस्थान
बंगलादेशमा आयोजना हुने प्रतियोगिताका लागि १२ सदस्सीय खेलाडीसहितको नेपाली टिम बिहिबार ढाका प्रस्थान गरेका छन्।
बंगलादेशमा आयोजना हुने प्रतियोगिताका लागि १२ सदस्सीय खेलाडीसहितको नेपाली टिम बिहिबार ढाका प्रस्थान गरेका छन्।
बंगलादेशमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा नेपालले आगामी आईतबार माल्दिभ्ससंग खेल्ने तालिका सार्वजनीक भएको हो ।
नेपाल भलिबल संघले बुधबार १२ सदस्सीय खेलाडीसहितको नेपाली टिमलाई विदाई गरेको हो ।
नेपाल भलिबल संघले मंगलबार अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।
झन्डै एक महिना थाइल्याण्डमा विशेष प्रशिक्षण गरेर नेपाली टिम सोमबार साँझ नेपाल आईपुगेका छन् ।
नेपालले बैंककमा थाइल्याण्डको राष्ट्रिय टिम, जापानको उमेर समूह, युनिभर्सिटी लगायतका विभिन्न टिमसँग ७ मैत्रीपूर्ण खेल खेलेको थियो ।
थाइल्याण्डमा रहेको नेपाली टिम भोलि (सोमबार) नेपाल फर्कदै छन् । नेपाली टिम गत असोज २९ गते थाइल्याण्ड प्रस्थान गरेका थिए ।
सागका लागि छनोट भएका पुरुष र महिला बिच भलिबल टिम आइतबार श्रीलंका जाने छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले टिम सोमबार स्वदेश फर्कने खेलपाटीलाई जानकारी गराए ।
थाइल्याण्डमा रहेको नेपाली टोली बुधबार घरेलु टिमसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।
डच प्रशिक्षक डि जोङलाई सागसम्मका लागि संघले बोलाएको पुरुष भलिबल टिम हेरिरहेका मुख्य प्रशिक्षक विरेन्द्र चौधरीले खेलपाटीलाई जानकारी गराए ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो ।