आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'उपाधि जित्दा धेरै खुसी लाग्दो रहेछ'

आइतबार, २७ पौष २०७६खेलपाटी संवाददाता
'उपाधि जित्दा धेरै खुसी लाग्दो रहेछ'
Loading ad...
mustang rice ad

काठमाडौं । विभागीय टिम एपीएफ क्लबकी भलिबल खेलाडी निरुता ठगुन्नाले उपाधि हात पार्दा धेरै खुसी लागेको बताएकी छिन् ।

पहिलो पटक एपीएफको जर्सीमा न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबल खेलेकी निरुताले टिमको उपाधि यात्रामा सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् ।

राष्ट्रिय महिला भलिबल टिमकी सदस्य समेत रहेकी निरुता हालै विभागीय टिम एपीएफमा आबद्ध भएकी हुन् । आर्मीबाट खेल्दै आएकी निरुता सशत्र प्रहरीको जागिरे भएसँगै एपीएफमा आबद्ध भएकी हुन् ।

लोक सेवा आयोगले सिपाही पदका लागि लिएको खुल्ला परिक्षामा पास हुँदै निरुता सशत्र प्रहरीको जागिरे भएकी हुन् ।

उनले अब एपीएफबाटै भलिबल करियर अघि बढाउने छिन् ।

‘एपीएफ धेरै राम्रो टिम हो । सधै उपाधि जित्छ । एपीएफमा आबद्ध हुदाँ धेरै खुसी छु ।’ न्यु डायमण्ड कपको उपाधि जिते लगत्तै निरुताले भनिन् ।

‘पहिलो पटक एपीएफको सेटमा परे । धेरै खुसी लागेको छ । पहिलो पटक एपीएफबाट उपाधि जित्दा धेरै खुसी छु ।’ उनले थपिन्, ‘उपाधि हात पार्दा धेरै खुसी लाग्ने रहेछ । प्रतियोगितामा मैले सतप्रतिसत दिए भन्ने लागेको छ ।’

उनले अगामी दिन क्लबबाट अझ राम्रो प्रर्दशन गर्ने बताईन् ।

विभागीय टिम आर्मीबाट बिदा भएपछि निरुता राष्ट्रिय टिमबाट एभीसी सेन्ट्रल जोन र १३ औ साग खेलेकी थिईन् । लगत्तै उनी विभागीय टिम एपीएफबाट आबद्ध भएकी हुन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

Loading ad...
xTreme Energy Drink
चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल