मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
एपीएफ अपराजित रहदै दोस्रो चरणमा

एपीएफ अपराजित रहदै दोस्रो चरणमा

शुक्रबार पहिलो चरणको अन्तिम खेलमा न्यु डाइमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ अपराजित रहदै दोस्रो चरणमा पुगेको हो ।

By गिता राईशुक्रबार, माघ २४, २०७६
Read more →
न्यु डाईमण्ड र पुलिसको जित

न्यु डाईमण्ड र पुलिसको जित

तीन इरानी खेलाडीसहित कोर्ट उत्रिएको चितवनमाथि न्यु डाईमण्डले २५-१५, २५-१७ र २५-१९ को सेटमा जित निकाल्यो ।

By गिता राईबिहिबार, माघ २३, २०७६
Read more →
ढोरपाटन महिला भलिबलमा विदेशी खेलाडी

ढोरपाटन महिला भलिबलमा विदेशी खेलाडी

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा जारी प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २३, २०७६
Read more →
एपीएफको लगातार आठौं जित

एपीएफको लगातार आठौं जित

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बुधबार चितवन टाइग्रेसलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले जितको यात्रा कायम राखेको हो ।

By गिता राईबुधबार, माघ २२, २०७६
Read more →
विश्व वरियतामा महिला भलिबलको कमाल

विश्व वरियतामा महिला भलिबलको कमाल

विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीले निकालेको पछिल्लो वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टिमले ८७ औं स्थान हासिल गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, माघ २२, २०७६
Read more →
अपराजित एपीएफको दोहोरो जित

अपराजित एपीएफको दोहोरो जित

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा मंगलबार दोहोरो जित निकाल्दै एपीएफले जितको यात्रा कायम राखेको हो ।

By गिता राईमंगलबार, माघ २१, २०७६
Read more →
सेन्ट्रल जोनका लागि प्रारम्भिक टोलीको घोषणा

सेन्ट्रल जोनका लागि प्रारम्भिक टोलीको घोषणा

नेपाल भलिबल संघले च्याम्पियनसिपका लागि १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २१, २०७६
Read more →
राष्ट्रिय भलिबल टिममा मान बहादुरको 'कमब्याक'

राष्ट्रिय भलिबल टिममा मान बहादुरको 'कमब्याक'

नेपाल भलिबल संघले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि मान बहादुरलाई टिममा बोलाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २१, २०७६
Read more →
आर्मीसंग न्युडायमण्ड स्तब्ध, एपीएफ शीर्ष स्थानमा

आर्मीसंग न्युडायमण्ड स्तब्ध, एपीएफ शीर्ष स्थानमा

ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा न्युडायमण्डको अपराजित यात्रमा पूर्ण विराम लागेको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ २०, २०७६
Read more →
एजे कप भलिबल फागुन पहिलो साता

एजे कप भलिबल फागुन पहिलो साता

भक्तपुरको सूर्यविनायकस्थित आदर्श ज्योति (एजे) सेकेण्डरी स्कुलको आयोजनामा हुने प्रतियोगिता फागुन २ गतेबाट सुरु हुने प्रतियोगिताका संयोजक रुकेश शाहीले जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, माघ २०, २०७६
Read more →
प्रतिभाको घुँडाको सफल शल्यक्रिया

प्रतिभाको घुँडाको सफल शल्यक्रिया

त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा प्रतिभाको घुँडाको चोटको सफल शल्यक्रिया भएको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ २०, २०७६
Read more →
हिमचुली च्याम्पियन

हिमचुली च्याम्पियन

भक्तपुर ठिमीमा आइतबार जनप्रेमी स्कुललाई ३-१ को सेटमा पराजित गर्दै हिमचुली च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ १९, २०७६
Read more →
LiNing Ad
PreviousPage 132 of 183Next