शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
पिपलनेटा भलिबलमा आयोजककाे टिम विजयी

पिपलनेटा भलिबलमा आयोजककाे टिम विजयी

पिपलनेटा बजार व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियाेगितामा प्रगतिशील क्लब युप्ठानलाई आयोजककाे बी टिमले २–० को सोझो सेटमा हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १३, २०७७
Read more →
भलिबलको बजार ब्यापक बनाउनुपर्छ – मानवीर छन्त्याल (अन्तर्वार्ता)

भलिबलको बजार ब्यापक बनाउनुपर्छ – मानवीर छन्त्याल (अन्तर्वार्ता)

भलिबल राष्ट्रिय खेल त बन्यो । तर नेपालमा औधी लोकप्रिय रहेपनि फुटबल, क्रिकेट जत्तिको अर्धव्यवसायीकता भलिबलमा देखिदैन । संघको टाउको (केन्द्र) अलिअलि चलेजस्तो देखिन्छ, बाँकी भाग (प्रदेश, जिल्ला) निष्कृय प्राय छन् ।

By गिता राईबिहिबार, चैत १२, २०७७
Read more →
नेपाल आर्मीको विजयी सुरुवात

नेपाल आर्मीको विजयी सुरुवात

बुधबार भएको उद्घाटन खेलमा आर्मीले सल्यानको कुपिन्डे क्लबलाई ३-१ को सेटमा हराउदै आर्मीले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत ११, २०७७
Read more →
भलिबलकी ‘कान्छी’

भलिबलकी ‘कान्छी’

कम उमेरमै उच्च कद भएकी उषालाई ढोरपाटनका अध्यक्ष मानवीर छन्त्यालले भलिबलमा लाग्न सुझाएका थिए । उनलाई छन्त्यालले पुलिसमा लिएर गए । त्यसपछि उषाको भलिबल यात्राको सुरुवात भएको हो ।

By गिता राईबुधबार, चैत ११, २०७७
Read more →
मिलन साराङ्गे छहारी कप भलिबलमा सर्वोत्कृष्ट

मिलन साराङ्गे छहारी कप भलिबलमा सर्वोत्कृष्ट

प्रतियोगितामा गल्कोट बाग्लुङका प्रकास सुनार उत्कृष्ट स्पाइकर, आयोजकका विवस आले उत्कृष्ट सेटर, आयोजककै हिमाल मगर उत्कृष्ट क्विकर र आयोजककै विशाल ठकुरी उत्कृष्ट ब्लकर चुनिए ।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०७७
Read more →
आयोजकलाई साराङ्गे छहारी कप भलिबलको उपाधि

आयोजकलाई साराङ्गे छहारी कप भलिबलको उपाधि

नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा सोमबार गल्कोट बाग्लुङलाई ३-१ को सेटमा पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०७७
Read more →
एनभीए भलिबल लिगको ब्रोडकाष्टिङ पार्टनर मिडिया हब

एनभीए भलिबल लिगको ब्रोडकाष्टिङ पार्टनर मिडिया हब

नेपाल भलिबल संघले सोमबार मिडिया हबसँग ब्रोडकाष्टिङ अधिकारको सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०७७
Read more →
आर्मी च्याम्पियन, मानबहादुर सर्वोत्कृष्ट

आर्मी च्याम्पियन, मानबहादुर सर्वोत्कृष्ट

इलामको ठुलो टुडिखेलमा आइतबार भएको फाइनलमा विमान ट्रेडर्स विर्तामोडमाथी ३–२ को सेटमा जित निकाल्दै आर्मीले उपाधि चुमेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०७७
Read more →
उपाधिका लागि आयोजक रातो र गल्कोट भिड्ने

उपाधिका लागि आयोजक रातो र गल्कोट भिड्ने

नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा न्युटन स्कुललाई ३-२ को सेटमा पराजित गर्दै आयोजक रातो उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०७७
Read more →
आयोजक रातो र न्युटन सेमिफाइनलमा

आयोजक रातो र न्युटन सेमिफाइनलमा

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा आइतबार राइजिङ क्लबलाई २५-११ र २५-२० ले हराउँदै आयोजक रातो अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०७७
Read more →
साराङ्गे छहारी भलिबल - क्वाटरफाइनल समीकरण पूरा

साराङ्गे छहारी भलिबल - क्वाटरफाइनल समीकरण पूरा

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलहरु अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ७, २०७७
Read more →
‘भलिबलमा राम्रो योजना लागु गर्नुपर्छ’

‘भलिबलमा राम्रो योजना लागु गर्नुपर्छ’

भाग २ – कस्तो बनाउने नेपालको भलिबल ?

नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा ठुला सफलता हात पारेको छ । आम नेपालीले सम्पूर्ण खेलाडीलाई चिन्ने मौका पाएको छन् ।

By गिता राईशनिबार, चैत ७, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 106 of 173Next