एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालले प्रतिस्पर्धा गर्ने
शुक्रबार, कार्तिक १२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।
नेपाले भलिबल संघले शुक्रबार बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टिमको सहभागिता पक्का भएको जनाएको छ ।
ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।
प्रतियोगिताको लागि नेपालले चाडै महिला र पुरुष टिमको प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ ।












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)