पहिलो हाफमा इङ्ल्याण्डले ५–० को अग्रता बनाएको छ ।
फिफा विश्वकप फुटबल अन्तर्गत पानामाविरुद्धको खेलमा इंग्ल्यान्डले गोल बर्षा गरेको छ । पहिलो हाफको खेल जारी रहदाँ इङ्ल्याण्डले ४–० को अग्रता बनाएको छ ।
खेलको २१ औ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारे ।
इंग्ल्यान्ड र पानामा लाइभ
समूह चरणको दोस्रो खेलमा आमनेसामने हुँदै गर्दा दुवैको लक्ष्य अन्तिम १६ को सम्भावना जिवितै राख्नु हुनेछ ।
समूह चरणको अंक तालिकाले दुवै टोलीको नकआउट चरण प्रवेशको सम्भावना बराबर देखाएकाले भिडन्त रोचक हुने अनुमान गरिएको छ । तर मुख्य कुरा सेनेगलका स्टार माने जापानी खेलाडीको मुख्य निगरानीमा हुनेछन् ।
पानामाविरुद्ध मैदान उत्रदा थ्री लायन्स टोलीको लक्ष्य जर्मन विश्वकपलाई ब्रेक गर्नु हुनेछ ।
जर्मनीलाई जित दिलाउन मार्को रिउस र टोनी क्रुसले गोल गरे । स्विडेनका ओला टोईभोनेनले एक गोल फर्काए ।