सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘गर या मर’को अवस्थामा कोलम्बिया र पोल्याण्ड

आइतबार, १० असार २०७५खेलपाटी संवाददाता
‘गर या मर’को अवस्थामा कोलम्बिया र पोल्याण्ड
Loading ad...
mustang rice ad

एजेन्सी । समूह ‘एच’का दुई बलिया टोली पोल्याण्ड र कोलम्बिया पहिलो खेलमै पराजित भए । आईतबार समूह चरणको दोस्रो खेलमा आमनेसामने हुँदै गर्दा दुवैको लक्ष्य अन्तिम १६ को सम्भावना जिवितै राख्नु हुनेछ । त्यसका लागि जित आवश्यक मात्र होईन अनिवार्य हुनेछ ।

कोलम्बिया पहिलो खेलमा जापानसंग २–१ ले पराजित भयो । ७३ औ मिनेटमा युया ओकासीले विजयी गोल गर्दै एसियाली राष्ट्रलाई महत्वपुर्ण ३ अंक दिलाए । इङलिस क्लब चेल्सी र म्यान्चेष्टर युनाईटेडका पुर्व खेलाडी राडामेल फाल्काओ कोलम्बियाको भविष्य समूह चरणको दोस्रो खेलले निर्धारण गर्ने बताउछन् ।

‘टोली अन्तिम १६ मा पुग्छ वा बाहिरिन्छ, सबै कुरा दोस्रो खेलले निर्धारण गर्नेछ ।’ उनी भन्छन् । ‘हामी जित्नैपर्ने अवस्थामा आईपुगेका छौ । कुुनै पनि मुल्यका हामी जितकालागि खेल्नेछौ ।’ उनले भने । ‘हामी यस्ता दुई टिम भिड्दै छौ, दुवैलाई जित चाहिएको छ । यो दुवै टोलीकालागि फाईनल जस्तै होे । त्यसपछि मात्र जापानसंगको खेलका बारेमा हामी सोच्नेछौ ।’ फाल्काओले भने ।

पोल्याण्डले आफ्नो पहिलो खेल सेनेगलसंग २–१ ले गुमायो । ‘हामीलाई यस खेलको महत्वको बिषयमा राम्रोसंग थाहा छ ।’ पोल्याण्डका डिफेन्डर बार्तोसले भने, ‘एउटा कुरा निश्चित के छ भने, हामी नराम्रो सुन्ने अवस्थामा छैनौ ।’

पछिल्ला ४ विश्वकपमा पहिलो खेलमा पराजित भएको चार टोली नकआउट चरणमा पुगेका छन् । कजानमा हुसने भिडन्तले दुई टोलीमध्ये एक टोलकिो भाग्य निर्धारण गर्ने पक्का छ ।

दुवै टोली पहिलो पटक भिड्न लागेका हुन् । तर दक्षिण अमेरिकी देशको पछिल्लो इतिहार पल्टाउने हो भने उसले पाँच हार, दुई बराबरी को नतिजा विश्वकपमा निकालेको हो । पोल्याण्डको डिफेन्डर कामिल ग्लिक मैदान फर्कन सक्छन्, जो सेनेगलविरुद्धको खेलमा चोटका कारण बाहिर भए ।

कोलम्बियालाई चोटको कुनै समस्या छैन् । तर जेम्स रोड्रिग्वेजले पहिलो रोजाईमा उत्रन सक्नेछन् । जापानविरुद्धको खेलमा उनले बेन्चबाट खेलको सुरुवात गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध