एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत पानामाविरुद्धको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले ह्याट्रिक प्रहार गरेका छन् । केनको ह्याट्रिकसँगै इंग्ल्यान्डले ६ - ० को अग्रता बनाएको छ ।
नोभगोरोड स्टेडियमा केनले २२ औं, ४५ औं र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् ।