एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले जारी खेलमा पानामाविरुद्ध इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको छ ।
नोभगोरोड स्टेडियमा इंग्ल्यान्डका जोन स्टोनले खेलको आठौ मिनेटमा हेड गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनको यो पहिलो गोल हो https://khelpati.com/fifa-2018/507
समूह जी मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ भने पानामा अंकबिहिन रहेका छन् । इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई २ - १ ले हराएको थियो । पानामा भने बेल्जियमसँग ३ - ० ले पराजित भएको थियो ।