खगेन्द्रलाई प्रकृति संरक्षण हाफ म्याराथनको उपाधि
सेना दिवसका अवसरमा बर्दियाको ठाकुरद्धारास्थित ४ नम्बर बाहिनी अड्डाले आयोजना गरेको प्रतियोगिताको हाफ म्याराथनतर्फको उपाधि भाटले जितेका हुन् ।
सेना दिवसका अवसरमा बर्दियाको ठाकुरद्धारास्थित ४ नम्बर बाहिनी अड्डाले आयोजना गरेको प्रतियोगिताको हाफ म्याराथनतर्फको उपाधि भाटले जितेका हुन् ।
उपाधि जित्ने क्रममा तिर्थले १० किलोमिटरको दुरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरे । बाग्लुङ घर भएका तिर्थले पाँचौं पटक उपाधि जितेका हुन् ।
जोसुवाले गत अक्टोबरमा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा १० हजार मिटरमा स्वर्ण जितेका थिए ।
बेलकोटगढी वडा नम्बर ५ ले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ आर्मीका श्रीकास र महिलातर्फ प्रिया पहिलो बनेका हुन् ।
पुरुषतर्फको नतिजा भने प्राविधिक कारणले पछि मात्र घोषणा गरिने आयोजक द टाइम्स इन्टरनेसनल कलेज, म्यानेजमेन्ट क्लबले जनाएको छ ।
ब्वाइज र गल्र्समा गरी करिब २ सय ५० को सहभागिता रहने आयोजक टाइम्सका संस्थापक राजनप्रसाद पोखरेलले जनाएका छन् ।
प्रतियोगितामा ५ सय खेलाडीहरुको सहभागी हुने आयोजक प्रबन्धक निर्देशक सन्जीब तुलाधरले जानकारी गराए l
नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर राख्दै आयोजना गर्न लागिएको रोड रेस फागुन २४ गते शनिबार हुने भएको छ ।
कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे ।
आयोजक बेलकोटगढी वडा नम्बर पाँचले आइतबार पत्रकार सम्मेलन गर्दै चौंथो संस्करणको प्रतियोगितामा माघ २५ गते कोल्पुटारमा आयोजना हुने जनाएको छ ।
शुक्रबार एथ्लेटिक्सको १५ सय मिटर दौडमा भारतीय खेलाडी सुनिल दवारलाई पछाडी पार्दै गोपीले स्वर्ण जितेका थिए ।