विश्व एथ्लेटिक्समा भारतलाई स्वर्ण, १८ बर्षकी गीताले रचिन इतिहास
ट्रयाक एण्ड फिल्ड अन्तर्गत ४ सय मिटर दौडमा भारतकी गीता दासले स्वर्ण जितेकी छिन् ।
By खेलपाटी संवाददाताशुक्रबार, असार २९, २०७५
ट्रयाक एण्ड फिल्ड अन्तर्गत ४ सय मिटर दौडमा भारतकी गीता दासले स्वर्ण जितेकी छिन् ।